• ON AIRम बोल्छु
  • UP NEXTगलकोट खबर

गलकोटपत्र साप्ताहिक

वर्ष १६ अंक ३०

गलकोटपत्र साप्ताहिक 
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “गलकोटमा राष्ट्रिय शिक्षा दिवस” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने नेपाली कांग्रेसको वडा अधिवेशन, माछा मार्न प्रतिबन्ध, न्यू लाइफमा स्मति दिवस र उद्योग वाणिज्य संघको वार्षिकोत्सव शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“माछाको संरक्षण गरौं” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा विरेन्द्र कुमार ठाकुरको “संविधानको मर्मप्रति निष्ठा” शीर्षकको लेख, पृष्ठ ३ मा रोश्वरी पन्तको “डरलाग्दो अ (सामाजिक) सञ्जाल” शीर्षकको लेख, पृष्ठ ५ साहित्य सिर्जना अमृत घर्ती मगरको “आत्मासात” शीर्षकको कविता लगायतका  सामग्री प्रकाशन भएको छ ।

प्रतिकृया दिनुहोस

गलकोटपत्र साप्ताहिक

गलकोटपत्र साप्ताहिक  गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

↑