• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

गलकोट सेरा बजारका कृष्ण पोखरेलको उपचारका लागि परिवारद्धारा सहयोगको अपील

रेडियो गलकोट

गलकोट नगरपालिका वडा नं. ३ सेरा बजार निवासी कृष्ण पोखरेल ’सेतु’ गम्भीर बिरामी परेपछि उहाँको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ ।  अचानक देखिएको उच्च रक्तचापका कारण मस्तिष्कमा गम्भीर समस्या भएपछि उहाँको टाउकोको अपरेसन (शल्यक्रिया) गरिएको छ । समयमै शल्यक्रिया भएकाले उहाँको ज्यान जोगिए पनि उपचारका क्रममा हालसम्म झण्डै १८

स्मार्ट बोर्डको उद्घाटनसंगै गलकोटका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार 

गलकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक प्रविधिको प्रयोग मार्फत शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउने उद्देश्यले नगरभित्रका विद्यालयहरूलाई ४७ वटा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । हस्तान्तरण गरिएका स्मार्ट बोर्डको आज एक कार्यक्रमबीच गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले उद्घाटन गर्नुभएको हो ।  स्मार्ट बोर्ड उद्घाटन गर्दै नगरप्रमुख गैरेले बदलिँदो

गलकोट खबर

मनोरन्जन

राजनीति

अर्थतन्त्र

आईपीओ निष्काशन प्रक्रिया शुरु

नेपाल धितोपत्र बोर्डको अध्यक्ष रिक्त हुँदा लामो समयदेखि रोकिएको साधारण शेयर आईपीओ निष्काशन प्रक्रिया शुरु भएको छ । बोर्डको सञ्चालक समितिले निर्णय गरेर सर्वसाधारणका लागि आईपीओ जारी गर्न अनुमति दिन थालेको हो । सर्वोत्तम सिमेन्टको शेयर खरिद

खेलकुद

कालिका कपः पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा

कालिका कप—२०८२ खुला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । चैत्राष्टमी मेलाको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबल प्रतियोगितामा सिद्धार्थ चस्मा घर बागलुङ, गौंडाकोट भलिबल बागलुङ, घले हार्भेस्टिङ अस्ट्रेलिया र आदित्य होल्डिङ तित्याङ सेमीफाइनल

स्वास्थ्य जिवनशैली

गलकोटपत्र साप्ताहिक

गलकोटपत्र साप्ताहिक  गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित