• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

रत्यौलि गीत प्रतियोगितामा सिर्जनशिल आमा समुह विजयी

गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सवको अवसरमा आयोजना गरीएको रत्यौलि गित प्रतियोगितामा सिर्जनशिल आमा समुह विजयि भएको छ । 

ड्रिम टिम गलकोटले गलकोटको मजुवाफाँटमा आयोजना गरेको गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सवमा आयोजना गरीएको रत्यौलि गित प्रतियोगितामा सिर्जनशिल आमा समुह गलकोट नगरपालिका वडा नम्वर ७ विजयि भएको हो । 

त्यस्तै ११ समुहको सहभागिता रहेको प्रतियोगितामा नौविसे आमा समुह गलकोट नगरपालिका वडा नम्वर ६ द्धितिय र शिव आत्मनिर्भर आमा समुह गलकोट नगरपालिका वडा नमवर ३ तृतिय भएका छन् । 

प्रतियोगितामा २५ हजार ५ सय ५५, द्धितिय हुनेले ११ हजार १ सय ११ र तृतिय हुनेले ५ हजार ५ सय ५५ प्राप्त गरेका छन् । 


फोटो : गलकोट अपडेटवाट 

प्रतिकृया दिनुहोस

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘बुकी’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । मोहन केसीको निर्देशनमा निर्माण भएको चलचित्रको निर्माण पक्षले शनिबार फस्टलुक पोस्टर

नेशन गट ट्यालेन्टको टप ९ मा गलकोटकी आयु 

नेशन गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) रियालिटी शो कार्यक्रममा गलकोटकी आयु खत्री टप ९ मा पर्न सफल हुनुभएको छ ।  गलकोट नगरपालिका वडा नं ६ नेपाने

नायिका पुनको “मन सय तोलाको” गीत सार्वजनिक 

देशमा सय तोला सुन काण्डको चर्चा परिचर्चा चलिरहेको बेला गायिका करुना पुनको “मन सय तोलाको” बोलको आधुनिक शैलीको गीत बजारमा ल्याउनुभएको छ । तीजको गीत