गलकोटपत्र साप्ताहिक
वर्ष १६ अंक २८
गलकोटपत्र साप्ताहिक
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “हटियामा गाईजात्रा प्रदर्शन” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने लोकमार्गमा नयाँ ठेक्काको तयारी, बाढी पीडितलाई नगरपालिकाको सहयोग, विशेषज्ञ स्वास्थ्य शिविर र गुणस्तरीय सिकाइ कार्यशाला शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“विपदमा हातेमालो गरौंं” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा झलक शर्माको “गाँजा खेतीबाट समृद्धि सपना” शीर्षकको लेख, पृष्ठ ३ मा शिव बगालेको “बालिका बलात्कारः कहाँ छ समस्या ?” शीर्षकको लेख, पृष्ठ ४ मा पार्वती पौड्याल पारुको “परदेशमा पसिनाः आँखाभरि देश” शीर्षकको लेख, पृष्ठ ५ साहित्य सिर्जना स्तम्भमा पारिजातको “मानुषीं” शीर्षकको कविता र विद्यार्थी सामान्यज्ञान लगायतका सामग्री प्रकाशन भएको छ ।
गलकोटपत्र साप्ताहिक
गलकोटपत्र साप्ताहिक गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

प्रतिकृया दिनुहोस