स्यानीमाया सार्वजनिक
लोकप्रिय गायक तथा सर्जक वसन्त थापा र चन्द्रा सुवेदी (आमा)को नयाँ गीत स्यानीमायाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
हरेक नेपाली लोक भाका डिजिटल प्लार्टफममा रेकर्ड राक्न सफल सर्जकको परिचय बनाएका बसन्त थपाको स्यानीमाया नेपाली मौलिक भाकामा तयार पारिएको भाका हो ,
चन्द्रा सुवेदी र थापाको शव्द संगीतमा रहेको गीत लोकलयमा आधारित मौलिक भएको भन्दै धेरै श्रोता दर्शकले प्रशंसा गरेका छन् ।
गायनमा सुवेदीलाई सुनिता बुढा र जमुना कंडेलले साथ दिएकी छिन् भने ज्योति मगरको इन्ट्रो भोकल छ । गीतको म्युजिक भिडियो सार्वजनिक भएको २० घण्टा नबित्दै दुई लाख पचास हार भन्दा बढी पटक हेरिसकिएको छ ।
वसन्त थापाको लोकलयमा आधारित गीत सालको पात टपरी हुनी, उहीँ खोलीमा पानी उहीँ खोलिमा माछा‘लगायतका दर्जनौ गीतले करोड क्लब प्रवेश गरिसकेको सुन्दर रेकर्ड छ ।
गीतको म्युजिक भिडियोमा गायक थापा, मोडेल दुर्गेश थापा,ओवी रायमाझी, दिपासा विसी, विना विश्वकर्मा, युनिसा खत्री लगायतको नाँच र अभिनय छ ।
लोकप्रिय गायक खत्रीको पञ्चेबाजा ‘फूल केशरी’ सार्वजनिक
विवाहको लागि लगनको महिना विषेश मंसिर, माघ र फागुनलाई मानिन्छ । विवाहको लागि मुख्य बाजाको रुपमा पञ्चेबाजालाई महत्वपूर्णले लिइन्छ र रमाइलो नाचगानको
युटुव ट्रेन्डिङमा दुर्गेशको तीजगीत ‘बीचबीचमा–५’
पछिल्लो पुस्ताका निकै लोकप्रिय कलाकार तथा मोडल दुर्गेश थापाले तीज गीत बीचबीचमा–५ बजारमा ल्याउनुभएको छ । सोमबार सार्बजनिक गरिएको दुर्गेशको उक्त
‘फुर्के धागो २’ सार्वजनिक
चर्चित गायक तथा संगितकार थानेश्वर गौतमले ‘फुर्के धागो २ ’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । गौतमले फुर्के धागो बोलको गीतको अपार सफलता पछि ‘फुर्के








प्रतिकृया दिनुहोस