• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

युटुव ट्रेन्डिङमा दुर्गेशको तीजगीत ‘बीचबीचमा–५’

पछिल्लो पुस्ताका निकै लोकप्रिय कलाकार तथा मोडल दुर्गेश थापाले तीज गीत बीचबीचमा–५ बजारमा ल्याउनुभएको छ । 

सोमबार सार्बजनिक गरिएको दुर्गेशको उक्त गीतले मंगलबार बिहान साढे ७ बजे सम्म अर्थात १४ घण्टामा ३ लाख ८० हजार प्लस भ्युज सहित युटुब ट्रेन्डिङको ९ औं नम्बरमा छ ।

यसअघि बीचबीचमा १ देखी ४ सम्माका सबै सिरिजबाट चर्चा कमाउनुभएका दुर्गेशले  यस गीत मार्फत कोरोना भाइरसमा तीज पर्वको अबसरमा घरबाहिर नगई घरघरमै बसेर आफ्नै शैलिमा भिडभाड नगरि तिज मनाउन तथा कलाकारहरुको दैनिक संचालनको विषयलाई ब्यङग्यात्मक शैलीबाट उठान गर्नुभएको छ । 

दुर्गेश थापा र चर्चित सर्जक वसन्त थापाको स्वरमा रहेको तिजगितमा सुदेशनको बाल आवाज रहेको छ । गायक थापाको शब्द तथा संगीत रहेको तीजगितको भिडीयोमा युवा पुस्ताका चर्चित नायक तथा मोडल पल शाह, गायक दुर्गेश थापाको साथमा टुईन्स कलाकार जेभिन जेभिस् आयुशी ढकाल र सिमोन कोन्जुलगाएतका कलाकारको अभिनय रहेको छ । 

बिचबिचमा लाई गायक थापाले सोमबार डिसिरीज युट्युव च्यानल मार्फत डिजिटल बजारमा सार्वजनिक गर्नुभएको हो । 

 

प्रतिकृया दिनुहोस

लोकप्रिय गायक खत्रीको पञ्चेबाजा ‘फूल केशरी’ सार्वजनिक 

विवाहको लागि लगनको महिना विषेश मंसिर, माघ र फागुनलाई मानिन्छ । विवाहको लागि मुख्य बाजाको रुपमा पञ्चेबाजालाई महत्वपूर्णले लिइन्छ र रमाइलो नाचगानको

‘फुर्के धागो २’ सार्वजनिक

चर्चित गायक तथा संगितकार थानेश्वर गौतमले ‘फुर्के धागो २ ’ बोलको गीत सार्वजनिक गर्नुभएको छ । गौतमले फुर्के धागो बोलको गीतको अपार सफलता पछि ‘फुर्के

स्यानीमाया सार्वजनिक

लोकप्रिय गायक तथा सर्जक वसन्त थापा र चन्द्रा सुवेदी (आमा)को नयाँ गीत स्यानीमायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । हरेक नेपाली लोक भाका डिजिटल