• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र

नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा बर्खायाममा हरियाली र मनोरम देखिने हुँदा आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्छन् । यहाँ पुग्न ढोरपाटन उपत्यकाबाट करिब साढे पाँच घण्टा पैदल यात्रा गर्नु पर्छ ।

प्रतिकृया दिनुहोस

बोबाङमा गृहमन्त्री रामबहादुर थापा 'बादल'

ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा बुधबार रातिको बाढिले पु¥याएको क्षतिको रामबहादुर थापा बादल ले स्थलगत अवलोकन गर्नुभएको छ

पर्यटकलाई लोभ्याउँछ गाईघाट झरनाले, हेर्नुहोस् पाँच तस्विर

साबिकको तारा, अर्गल, हिल, अमरभूमी जाने बाटोको मुलद्धारमा रहेको सानो घाट, त्यही छेउमा मानिस दिवंगत भए यही अत्येष्टी गरिन्थ्यो । मोटरबाटो थिएन । वारिपारि

कोरोना कहरका विच 'काठमाण्डौं' (फोटो फिचर)

गत चैत ११ गतेदेखि लागू गरिएको बन्दाबन्दी (लकडाउन)  औपचारिक रुपमा अन्त्य भएको छ । योसँगै लकडाउनमा लागू गरिएका धेरै प्रतिबन्धहरु खुकुलो भएका छन् ।