बोबाङमा गृहमन्त्री रामबहादुर थापा 'बादल'
फोटो फिचर
ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा बुधबार रातिको बाढिले पु¥याएको क्षतिको रामबहादुर थापा बादल ले स्थलगत अवलोकन गर्नुभएको छ । थापाले प्रभावित क्षेत्रको अवलोकन सँगै तत्कालका लागि प्रभावितहरुलाई राहात समेत उपलब्ध गराउनुभएको छ ।
पाँच तस्विर :




तस्विर :सामाजिक सञ्जालबाट
नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र
नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा
पर्यटकलाई लोभ्याउँछ गाईघाट झरनाले, हेर्नुहोस् पाँच तस्विर
साबिकको तारा, अर्गल, हिल, अमरभूमी जाने बाटोको मुलद्धारमा रहेको सानो घाट, त्यही छेउमा मानिस दिवंगत भए यही अत्येष्टी गरिन्थ्यो । मोटरबाटो थिएन । वारिपारि
कोरोना कहरका विच 'काठमाण्डौं' (फोटो फिचर)
गत चैत ११ गतेदेखि लागू गरिएको बन्दाबन्दी (लकडाउन) औपचारिक रुपमा अन्त्य भएको छ । योसँगै लकडाउनमा लागू गरिएका धेरै प्रतिबन्धहरु खुकुलो भएका छन् ।








प्रतिकृया दिनुहोस