कोरोना कहरका विच 'काठमाण्डौं' (फोटो फिचर)
गत चैत ११ गतेदेखि लागू गरिएको बन्दाबन्दी (लकडाउन) औपचारिक रुपमा अन्त्य भएको छ । योसँगै लकडाउनमा लागू गरिएका धेरै प्रतिबन्धहरु खुकुलो भएका छन् । यद्यपि, केही क्षेत्रहरुमा भने प्रतिबन्ध कायम नै रहेका छन् । एक जिल्ला बाट अर्को जिल्लामा प्रबेश भने पुर्ण रुपमा बन्द गरिएको छ ।
यातायात सञ्चालनमा लगाइएका अधिकांश प्रतिबन्धहरु हटाइएका छन् । योसँगै धेरै सार्वजनिक यातायातहरु सञ्चालनमा आएका छन् । सरकारसँगको वार्तापछि यातायात व्यवसायीहरुले गएको करिव १ २ हप्ता देखी पूर्णरुपमा सार्वजनिक यातायातहरु सञ्चालनमा आएका छन् ।
लकडाउन अन्त्य भएसँगै बिस्तारै जनजीवन सामान्यतर्फ अघि बढ्दैछ । तर, संक्रमणको जोखिम कायम नै रहेकाले मानिसहरु अझै पनि सतर्क रहेका छन् ।
देशका बिभिन्न स्थानमा लकडाउन खुकुलो बनेपछि राजधानी काठमाण्डौंमा भने कोरोनाको सक्रमण दर अत्याधिक बढेको बढ्यै छ ।
हेरौँ कोरोना कहरका बिच देखिएको राजधानी :





नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र
नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटनस्थित फागुन क्षेत्र । समुद्री सतहदेखि करिब चार हजार २०० मिटरको उचाइमा अवस्थित यस क्षेत्रमा
बोबाङमा गृहमन्त्री रामबहादुर थापा 'बादल'
ढोरपाटन नगरपालिका–९ बोबाङको बाढीपहिरो प्रभावित क्षेत्रमा बुधबार रातिको बाढिले पु¥याएको क्षतिको रामबहादुर थापा बादल ले स्थलगत अवलोकन गर्नुभएको छ
पर्यटकलाई लोभ्याउँछ गाईघाट झरनाले, हेर्नुहोस् पाँच तस्विर
साबिकको तारा, अर्गल, हिल, अमरभूमी जाने बाटोको मुलद्धारमा रहेको सानो घाट, त्यही छेउमा मानिस दिवंगत भए यही अत्येष्टी गरिन्थ्यो । मोटरबाटो थिएन । वारिपारि








प्रतिकृया दिनुहोस