• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

एनआरएनए अमेरिकाको उपाध्यक्षमा पुन गलकोटका खड्का निर्वाचित 

गैर आवसिय नेपाली संघ (एनआरएनए) अमेरिकाको अधिवेशन सम्पन्न भएको छ । 

संघको अध्यक्षमा पुन सुर्य लम्साल रहनुभएको छ । त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा नवराज सुवेदी, उपाध्यक्षमा बिराज भण्डारी, बिरेन थारु, मिन खड्का, प्रकृति न्यौपाने र महासचिवमा यदु बञ्जरा रहनुभएको छ ।

त्यस्तै सचिवहरुमा दाजिमा शेर्पा, डिल्लीराम ढुंगाना, मानव शाह, कोषाध्यक्षमा प्रशान्त खड्का र सहकोषाध्यक्षमा विनोद गोयल निर्विरोध निर्वाचित हुनुभएको गलकोट नगरपालिका वडा नं ३ लमाई हाल अमेरिकामा कार्यरत एनआरएनए अमेरिकाका उपाध्यक्ष मिन खड्काले जानकारी दिनुभयो ।

स्तै युवा संयोजकमा शिशिर शर्मा र सदस्यहरुमा कपिल गौतम, पुर्ण लम्साल, सन्दिप कुवँर र सुजन खनाल रहनुभएको छ । 

प्रतिकृया दिनुहोस

रास्वपा जापानको अधिवेशन सकियो: नयाँ नेतृत्व चयन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जापानको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पार्टीको आगामी कार्य योजना तय गर्दै नागरिक मैत्री पार्टी बनाउने

संविधानले दिएको अधिकारलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्छ : एनआरएनए पुर्व अध्यक्ष आचार्य

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय परिषद्का पूर्व अध्यक्ष कुल आचार्यलले एनआरएनए नागरिकता कार्यान्वयनमा भइरहेको ढिलाइप्रति गम्भीर

गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको भेटघाट 

गलकोट समाज जापान क्षेत्रिय समिति सिजुओकाको मंगलबार वारविक्यु तथा भेटघाट कार्यक्रम सिजुओका आवेगावा रिभर साईडमा सम्पन्न भएको छ । प्रवासमा रहेका सबै