गलकोट नगरपालिका ५ र ६ लाई जोड्ने माझबगर क्षेत्रमा बाटो निर्माण हुँदै
गलकोट नगरपालिका वडा नं. ५ र ६ लाई जोड्ने भैंसे माझबगर क्षेत्रमा आवागमन सहज बनाउने उद्देश्यले बाटा निर्माण कार्य सुरु भएको छ ।
गलकोट नगरपालिका वडा नं. ५ र ६ लाई जोड्ने भैंसे माझबगर क्षेत्रमा आवागमन सहज बनाउने उद्देश्यले बाटो निर्माण कार्य सुरु भएको छ ।
उक्त बाटो भएर विद्यार्थीहरुलाई विद्यालय आवतजावत गर्न, दैनिक उपभोग्य सामग्री खरिद गर्न तथा स्थानीय नागरिकलाई बजारमा आवतजावत गर्न निकै कठिन हुनुका साथै शवलाई घाटसम्म पुर्याउन समेत कठिनाइ भएपछि बाटोे निर्माणको कार्य अगाडि बढाईएको हो ।
नागरिकको जनजीवन सहज तथा दैनिक आवागमनमा देखिएका अवरोध हटाउने उद्देश्यले वडा नं. ५ र ६ को समन्वयमा निर्माण कार्य भइरहेको र बाटो निर्माण कार्यलाई छिट्टै पूर्णता दिने समेत जनाईएको छ ।
मल्ममा नेपाली कम्युनिष्ट पार्टीको श्रद्धाञ्जली सभा
गलकोट नगरपालिका वडा नं. ७ मल्ममा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । नेपाली कम्युनिष्ट पार्टी गलकोट नगरपालिका वडा नं. ७ को आयोजनमा पार्टीका
नेपाली काग्रेस पाण्डबखानीको शुभकामना आदानप्रदान
गलकोट नगरपालिका वडा नंं. १० पाण्डवखानीमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाली कांग्रेस वडा कार्यसमिति गलकोट नगरपालिका वडा नं. १०,
रास्वपा ताराखोला–२ को वडा अधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताराखोला गाउँपालिका वडा नंं. २ को वडा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले पूर्ण बहादुर खत्रीको सभापतित्वमा ११










प्रतिकृया दिनुहोस