विशेष क्षमताका भएका अमेरिकी खेलाडी नेपालमा
नेपाल र अमेरिकाविच खेल कुटनिती अन्तर्गत सम्बन्ध सुधार, खेल खेलाडी अनुभव आदान प्रदान कार्यक्रम अन्तर्गत १२ सदस्यीय अमेरिकी टोली १० दिने भ्रमणको लागि नेपाल आएको छ ।
विशेष क्षमताका खेलाडी र विशेष खेलकुद क्षेत्रमा काम गरेका अभियान्ता रहेको उक्त टोलीले पोखराको भ्रमणसँगै अपाङ्गता भएकाहरुको खेलकुदका लागि काम गर्ने संघ संस्थाहरुसँग अन्तरक्रिया गर्ने जनाईएको छ ।
उक्त टोलीले युवा तथा खेलकुद मन्त्रालय र नेपालका केहि सामाजिक तथा खेल क्षेत्रमा लागेका व्यक्तिहरुसँग भेटघाट कार्यक्रम गर्ने नेपाल अमेरिका भूतपूर्व विद्यार्थी समाजका सदस्य अनिल अधिकारीले बताउनुभयो ।
क्रिकेट प्रशिक्षक अनिल अधिकारी सहित १० जनाको टोलीले खेल कुटनितिक अन्तर्गत यसअघि अमेरिका भ्रमण गरेको थियो ।
कालिका कपः पुरुष भलिबलको सेमिफाइनल समिकरण पूरा
कालिका कप—२०८२ खुला भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । चैत्राष्टमी मेलाको मुख्य आकर्षणको रुपमा रहेको पुरुष भलिबल प्रतियोगितामा
बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाको विजयी सुरुवात
चैत्राष्टमी मेला २०८२ को अवसरमा आयोजित खुला कालिका कप पुरुष भलिबल प्रतियोगितामा बागलुङ भलिबल र घले हार्भेस्टिङ अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ
कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु
चैत्राष्टमी मेला २०८२ को मुख्य आकर्षणको रुपमा रहेको खुल्ला पुरुष भलिबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । चैत्राष्टमी मेलाको उद्घाटनसंगै भलिबल








प्रतिकृया दिनुहोस