• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

घुम्टे आबिमा चम्चा दौड प्रतियोगिता 

घुम्टे आधारभुत बिद्यालयमा चम्चा दौड प्रतियोगिता सम्पन्न भएको छ । 

घुम्टे आधारभुत बिद्यालय गलकोट नगरपालिका वडा नं. ५ मा शुक्रबारिय अतिरिक्त क्रियाकलाप अन्तर्गत कक्षा ३–५ को चम्चा दौड प्रतियोगिता सम्पन्न भएको हो । 

प्रतियोगितामा कक्षा ३ का देस्ना खत्री प्रथम, कक्षा ५ का हिमशिखा पाईजा द्वितिय र बिप्लव भण्डारी तृतीय भएको बिद्यालयका सूचना अधिकारी सम्झना थापाले जानकारी दिनुभयो । 

कार्यक्रम विद्यालयका प्रधानाध्यापक खैसरा साहानी बस्नेतको अध्यक्षता र शिक्षक बाटुला ढकालको सञ्चालनमा सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस

गलकोट सेरा बजारका कृष्ण पोखरेलको उपचारका लागि परिवारद्धारा सहयोगको अपील

गलकोट नगरपालिका वडा नं. ३ सेरा बजार निवासी कृष्ण पोखरेल ’सेतु’ गम्भीर बिरामी परेपछि उहाँको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ ।  अचानक

स्मार्ट बोर्डको उद्घाटनसंगै गलकोटका सामुदायिक विद्यालयमा डिजिटल शिक्षाको विस्तार 

गलकोट नगरपालिकाले सामुदायिक विद्यालयमा आधुनिक प्रविधिको प्रयोग मार्फत शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, गुणस्तरीय र विद्यार्थीमैत्री

गलकोट नगर कार्यपालिकाको बैठक सम्पन्न 

गलकोट नगरपालिकामा आर्थिक वर्ष २०८३-०८४ को पहिलो नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ ।  बैठकमा विगतका आयोजना तथा कार्यक्रमहरूको समीक्षा,