गलकोटपत्र साप्ताहिक
वर्ष १६ अंक १९
गलकोटपत्र साप्ताहिक
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “गलकोट क्विजको वार्षिक शृङ्खला” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने ताराखोलाको नीति तथा कार्यक्रम, अस्पतालको सेवा मापदण्ड परिक्षण, बजेटका लागि झाव संकलन र स्वास्थ्य चौकी भवनको उदघाटन शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“कृषिलाई प्रबद्र्धन गरौंं” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा शंकरप्रसाद गौतमको “युवा पलायन रोक्ने उपाय” शीर्षकको लेख, पृष्ठ ३ मा रमेश कुमार बोहोराको “घरेलु मानवअधिकारका मुद्दा अन्तराष्ट्रियकरण” शीर्षकको लेख, पृष्ठ पृष्ठ ४ मा सन्तोष श्रेष्ठको “एआइको भाषामा सिर्जनशीलता” शीर्षकको लेख, पृष्ठ ५ मा कटक मल्लको “ बौद्धिकको पनि हुनु पर्छ आलोचना” शीर्षकको लेख, साहित्य सिर्जना स्तम्भमा होम थापाको “नेतृत्वहरु चुक्न सक्छन” शीर्षकको कविता लगायतका सामग्री प्रकाशन भएको छ ।
गलकोटपत्र साप्ताहिक
गलकोटपत्र साप्ताहिक गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

प्रतिकृया दिनुहोस