गलकोटपत्र साप्ताहिक
वर्ष १६ अंक २१
गलकोटपत्र साप्ताहिक
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “उद्योग वाणिज्य संघको अन्तरक्रिया” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने गलकोटमा धान दिवस, विद्यालयलाई शिक्षक निर्देशिका, टेलिकमको सेवामा अनियमितता र बागलुङमा पूर्ण खोप सुनिश्चितता शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“कला संस्कृति जोगाऔंं” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा टीका कुमारी विश्वकर्माको “नेपाली महिला र अधिकारको बहस” शीर्षकको लेख, पृष्ठ ३ मा यादव घिमिरेको “असारे बजेटमा विकास खर्च” शीर्षकको लेख, पृष्ठ पृष्ठ ४ मा नविन यादवको “प्रदेशबिना कस्तो संघीयता” शीर्षकको लेख, पृष्ठ ५ मा कमल सुवेदीको “सुशासन र डेलिभरीको नयाँ यात्रा” शीर्षकको लेख, साहित्य सिर्जना स्तम्भमा मन बहादुर खत्री सागरको “ॐ शान्ति” शीर्षकको कविता लगायतका सामग्री प्रकाशन भएको छ ।
गलकोटपत्र साप्ताहिक
गलकोटपत्र साप्ताहिक गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित

प्रतिकृया दिनुहोस