• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

गलकोटपत्र साप्ताहिक

वर्ष १६ अंक २२

गलकोटपत्र साप्ताहिक 
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “विकासमा नमुना बन्दै गलकोट” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने हुलाकको भवन जीर्ण, ताराखोलामा असारे मेला, नरेठाँटी बजार अनुगमन र साउने मेला सम्पन्न शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“अभिभावक सहयोग बाध्यतां” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा सविता बिमलीको “निलो बसको औचित्य” शीर्षकको लेख, पृष्ठ ३ मा माधव प्रसाद पौडेलको “अबको बाटो बिजुलीको प्रतिस्पर्धा मूल्य” शीर्षकको लेख, पृष्ठ ४ मा भवानी खडकाको  “आगोमा होमिएको हाम्रो मानवता” शीर्षकको लेख,  पृष्ठ ५ साहित्य सिर्जना स्तम्भमा वीर बहादुर चोखालको “फर्कन मान्दैन रे शीर्षकको कविता लगायतका  सामग्री प्रकाशन भएको छ ।

प्रतिकृया दिनुहोस

गलकोटपत्र साप्ताहिक

गलकोटपत्र साप्ताहिक  गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित