• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

गलकोटपत्र साप्ताहिक

वर्ष १६ अंक २३

गलकोटपत्र साप्ताहिक 
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “शिक्षणसँगै किवी खेतीमा शर्मा” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने स्थानीय तहको पुनारावोलकन, जनतासँग भेटघाट गर्दै सांसद, लोकमार्गमा कालोपत्र उप्कियो र गलकोटमा विपी स्मृति दिवस शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“व्यवसायिक कृषिको आवश्यकतां” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा रुद्रहरी भण्डारीको “युवा पलायन रोक्ने शिक्षा” शीर्षकको लेख, पृष्ठ ३ मा खिमलाल देवकोटा “प्रदेश खर्चिलो र औचित्यबिहीन छन ?” शीर्षकको लेख, पृष्ठ ४ मा डा. माधव अधिकारीको “पोसिलो खानपान प्रकृतिको बरदान” शीर्षकको लेख,  पृष्ठ ५ साहित्य सिर्जना स्तम्भमा कृष्ण खरालको “कहिलेकाहीँ” र भवानी पन्तको  “म हिँडनै पर्छँ” शीर्षकको कविता लगायतका  सामग्री प्रकाशन भएको छ ।

प्रतिकृया दिनुहोस

गलकोटपत्र साप्ताहिक

गलकोटपत्र साप्ताहिक  गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित