• ON AIR
  • UP NEXTशुभारम्भ ध्वनी

गलकोटपत्र साप्ताहिक

वर्ष १६ अंक २०

गलकोटपत्र साप्ताहिक 
गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित गलकोटपत्र साप्ताहिकको यस अंकमा “गलकोट नगरपालिकाको बजेट सार्वजनिक” समाचारलाई प्रमुख समाचार बनाइएको छ भने ताराखोलाको बजेट सार्वजनिक, ढोरपाटन मिडिया समिट, गुरिल्ला पदमार्र्ग अलपत्र र लागुऔषध दुरोपयोग बिरुद्ध कार्यक्रम शीर्षकको समाचार बाहिरी पृष्ठमा प्रकाशन भएको छ ।
“मोबाइल प्रयोग र बालबालिकां” शीर्षकको सम्पादकीय रहेको यस अंकको पृष्ठ २ मा रमेश कुमार बोहोराको “विज्ञापन बहस र महासंघको आन्दोलन” शीर्षकको लेख, पृष्ठ ३ मा बिनोद न्यौपानेको “ सामुहिक एकताबाट सुशासन” शीर्षकको लेख, पृष्ठ पृष्ठ ४ मा युवराज लामिछानेको “असार १५ को औचित्य” शीर्षकको लेख,  पृष्ठ ५ मासाहित्य सिर्जना स्तम्भमा डा. दिन बहादुर थापाको “गलकोटमा रमाउँ” शीर्षकको कविता लगायतका  सामग्री प्रकाशन भएको छ ।

प्रतिकृया दिनुहोस

गलकोटपत्र साप्ताहिक

गलकोटपत्र साप्ताहिक  गलकोट सूचना तथा संचार सहकारी संस्था लि. द्वारा “स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर” भन्ने उद्घोषका साथ प्रकाशित